एसपीपी सम्झौता के हो ? नेपालमा अमेरिकी सेना आउन लागेकै हो ? अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्झौताका कारण नेपालको राजनीति तरंगीत बनेको छ । सडक देखि सदनसम्म बहस छ । नेपाली सेना र सरकार दुवैले अमेरिकासँग एसपीपी माग नै नगरेको दाबी गर्दै आएपनि नेपालले अमेरिकालाई लेखेको पत्र नै सार्वजनिक भएपछि कसको पालामा पत्र लेखियो भन्ने खोजि छ । वास्तवमा एसपीपी सम्झौता भनेको के हो?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्