सडकका खाल्डा र ढलका समस्यामा महानगरको ध्यान, कुद्न थाले पूर्वाधार एम्बुलेन्स काठमाडौं। काठमाडौं महानगरपालिकाले बाटो तथा ढलको समस्या समाधानको लागि पूर्वाधान एम्बुलेन्सको सञ्चालनमा ल्याएको छ। सडकमा खाल्डा भएको खबर पाउनासाथ एम्बुलेन्सले सम्बन्धीत क्षेत्रमा पुगेर खाल्डो पुरेर फर्किने काठमाडौं महानगर सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले बताएका छन्। यसका साथै कामको सहजताका लागि मर्मत गर्नुपर्ने ठाउँको फोटो पनि इन्टरनेटको माध्यबाट सम्बन्धित ठाउँमा पुर्याउन आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्