भन्सार छलिको दुई ट्रक मल राजमार्गमै स्थानीयले लुटे काठमाडाैं।नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन्।धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन्।साे मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्