होस् नपुर्‍याइ मःमः खाँदा जान सक्छ ज्यान काठमाडौं।छिटोमिठो खाजा भन्नासाथ धेरैको मुखमा उत्तर आउछ मःम । रेष्टुँरामा पुगेर मेन्यु हे्रयो,अन्तिममा मःम नै मगाएर खाने तपाईं हामी नै हौं।तर मिठो लाग्ने त्यै मःम होस् नराखी खाँदा ज्यान पनि जान सक्छ है।भारतमा एकजना ५० वर्षीय पुरुषले मःम को डल्ला अड्किएर ज्यान गुमाएका छन्।पोष्टमार्टम रिपोर्टमा श्वास नलीमा एउटा मःमःको डल्लो अड्किएको फेला परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्