विश्वकप खेल्ने ३२ टिमको टुङ्गो, कुन समूहमा को ? काठमाडौं।यसै वर्षको नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने फिफा विश्वकप खेल्ने ३२ देशको टुङ्गो लागेको छ।मंगलबार भएको अन्तिम महादेशीय प्लेअफमा कोस्टा रिकाले न्यूजिल्यान्डलाई पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेसँगै विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागेको हो।कतार विश्वकपमा यस पटक एसियाका ६ टिम,दक्षिण अ‍ेमरिकाबाट चार, उत्तर अमेरिकाबाट चार,अफ्रिकाबाट चार र युरोपका १४ टिमले आफ्नो स्थान पक्का गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्