न्यायका लागि कुमारी आमाको रोदन, काखे बालक च्यापेर सडकमै अनशन काठमाडौं।महोत्तरी जलेश्वरकी निहारिका राजपुत ४ दिनदेखि न्यायका लागि बसन्तपुरमा आमरण अनशनमा छिन्।‘बलात्कृत आमा’ निहारिका २१ महिनाको दुधे बालक सहित अनशनमा छिन्।उनले आफू १७ वर्षकी हुँदा जनकपुर शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाएकी छन्।बलात्कार पश्चात गर्भवती भएकी निहारिका त्यसयता न्यायको लडाइँमा छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्