रहेनन् पूर्णिमाका सपना अधुरो, पाइलैपिच्छे हिमचुचुरो हिमाल आरोहि पूर्णिमा श्रेष्ठलाई पाँच वर्षअघि सगरमाथाको आधार शिविर जाने अवसर जुर्‍यो। २०७४ सालमा मनास्लुको सफल आरोहणपछि हिमालप्रतिको मोह उनमा झन् बढेर गयो। लगत्तै उनले २०७५ मा सगरमाथाको आरोहण गरिन्।त्यसपछि उनले अन्नपूर्ण, धौलागिरि कञ्चनजंघा, लोत्से र मकालुको आरोहण गरिन्।उनले नेपालको ८ हजार मिटर अग्ला हिमाल चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्