आजका मान्छेको हाल, गाँस, बास, कपास अनि मोवाइल काठमाडौं। रमेश कर्पको कार्यकारी निर्देशक सञ्जय अग्रवालले मोवाईल अहिलेको आवश्यकता रहेको र यस्लाई विलासिका वस्तु भन्न नमिले बताएका छन्। अहिले नेपाली बजारमा मोवाईलको बजार उच्च रहको पाइन्छ। नेपालमा चोरिका मोबाईलहरु चलाउन नपाउनका लागि एन टि ए ले यस्को व्यवस्था गर्नु पर्ने देखिन्छ। विदेशबाट ल्याउन पाउने मोवाईलमा अब देखि केहि नियम लागु गरि ल्याउने व्यवस्था गरेमा नेपाली व्यवसाय फस्टाउने देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्