भासियो आँबुखैैरेनी सडक कालोपत्र, यात्रु भए अलपत्र काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको छ। अविरल वर्षापछि गए राति सडक भासिएको हो। भासिएको सडकबाट सवारी साधन कट्न सक्ने अवस्था छैन। मुश्किलले मानिसहरू ओहोरदोहोर गर्न सक्छन्। सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव देखिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्