भरतपुर महानगर जहाँ सेवाग्राहीको फाइल बोकेर कर्मचारी कोठाकोठा चहार्छन् काठमाडौं। भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालले अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको घोषणा गरेकी छन्। साथै उनले अब महानगरका सेवाग्राहीले फाइल बोकेर कोठाकोठा चहार्नुपर्ने बाध्यता पनि हट्ने दाबी गरेकी छन्। मेयर दाहालका अनुसार अबदेखि महानगरबासीले घरमै बसेर कर तिर्न सक्नेछन्। मंगलबारदेखि सुरू अनलाइन भुक्तानी प्रणालीमार्फत अब भरतपुर महानगमा तिर्ने राजस्व, कर, दस्तुर लगायत सबै शुल्क अनलाइन प्रणालीबाट सजिलै तिर्न सकिने उनले
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्