अब नबिल बैंकको ट्वाईलेट सार्वजनिक रुपमा प्रयोग गर्न पाईने नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ।काठमाडौं महानगरपालिका र नबिल बैंकबीच बुधबार सम्झौता भएको छ जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ।५ वर्षको सम्झौतामा शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत,सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्