पहिला मानिसको रक्षा, अनिमात्रै वन्यजन्तुको सुरक्षा काठमाडौं।नेपाल सामुदायिक वन उपभोक्ता महासंघले सरकारसँग वन्यजन्तुबाट जीवन रक्षाका लागि आवाज उठाउने माथि राज्यको दमन बन्द गर्न माग गरेको छ। महासंघकी अध्यक्ष भारती पाठकले बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आतक्ङ रोक्न शान्तिपूर्ण आन्दोलन गर्ने उपभोक्ता समूहलाई सुरक्षा निकायले गोली चलाएर नागरिकको ज्यान मार्ने कार्य मानव अधिकार उलंघन गरेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्