आफ्नै निर्णय बाट पछि हट्यो यातायात विभाग, इम्बोस्ड नम्बर अनिवार्य नहुने काठमाडौं। सरकारले अनिवार्य रूपमा लागू गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट सम्बन्धी निर्णयबाट पछि हटेको छ। संसद्‌देखि सडकसम्म आलोचना भएपछि सरकारले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारी साधनहरूमा मात्र इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। त्यस्तै यातायात कार्यालयहरूले पनि हात उठाउन थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्