सेनीटरी प्याड आयातमा छुट, विचौलियाको ब्रह्मलुट काठमाडौँ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेनेटरी प्याडको आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेसँगै देशभित्र ६ अर्ब रुपैयाँ लगानी रहेका सेनेटरी प्याड उद्योगहरू संकटमा पर्ने भएका छन्।सरकारले कच्चा पदार्थ आयात गर्दा १ प्रतिशतमात्र भन्सार लिने घोषणा गरेको छ।सेनेटरी प्याडमा कर माफीले महिलाहरुको माग सम्बोधन गर्न आयातीत उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धरासायी हुने यो नीति गलत भएको ठहर गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्