इम्बोस्ड नम्बर प्लेट के हो ? किन गरिँदै छ अनिवार्य ? काठमाडौं।सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ।यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो।हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ।यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन्।जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्