सार्वजनिक शौचालय घोषणाको लहर, समस्यामुक्त बन्ला त महानगर काठमाडाैं।बालेन्द्र शाहले आफ्नो चुनावी अभियानका क्रममा नै रेष्टुरेन्टहरुका शौचालयलाई सार्वजनिक बनाउने अवधारणा ल्याएका थिए र मेयर बन्नसाथ पहिलो बैठकबाटै यो निर्णय गराए पनि। यो अवधारणालाई केहीले हावादारीसमेत भने। होटल, रेस्ष्टुरेन्टहरुले स्वस्फूर्तरुपमा रुपमा आफ्ना शौचालयलाई सार्वजनिक घोषणा गर्ने लहर नै चलेको छ।महानगरले सार्वजनिक शौचालय पहिचानलाई सहज बनाउन नीलो पृष्ठभूमिको सङ्केत चिह्न नै तयार पारेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्