पृथ्वीको तापक्रम १ डिग्री बढ्दा के होला ? काठमाडौं।पृथ्वीको जलवायु परिवर्तनको कारण पृथ्वीको औसत तापक्रम करिब १.१ डिग्री सेल्सियसले बढिसकेको छ। र,यो बढ्ने क्रम जारी छ। यो क्रम निरन्तर भइरहदा नेपालको हिमाली क्षेत्रमा हिम पहिरो जाने, हिमताल विस्फोट हुने, असन्तुलित वर्षाको कारण बाढी पहिरो जाने गर्छ जसले उत्पादकत्वमा पनि असर गर्छ।यसले नेपालमा मात्र नभई विश्वमा पनि असर गर्छ। यसलाई कम गर्नको लागि हरितगृह ग्याँस उत्सर्जन घटाउनु पर्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्