पल शाहको कारागार, उच्च अदालतले पनि लगाएन काठमाडौं। नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पूर्णविक्रम शाह (पल शाह)को मुद्दा नटुंगिदै थुनामुक्त हुने चाहनामा तत्कालका लागि विसराम लागेको छ। शाहको निवेदनमा माग गरिएअनुसार धरौटी वा साधारण तारेखमा रिहा नगरेर उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने दुवै जिल्ला अदालतको थुनछेक आदेशलाई सदर गरिदिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्