काठमाडौंका मेयर बालेन्द्र शाह र सिसडोलबासी बिच चर्काचर्की
काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले शुक्रबार काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन्।उनीहरुले त्यस क्रममा फोहोर बिसर्जन गर्ने क्षेत्रका वसिन्दासँग उनीहरुको समस्याको विषयमा छलफल गरेका थिए।हालै बञ्चरेडाँडामा तयार भएको ल्याण्डफिलसाइटको एउटा सेलमा ११ वैशाखदेखि फोहोर विसर्जन गर्न सुरु भएको थियो। तर स्थानीय वासिन्दाले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
