तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका आफन्तले बुझे लास काठमाडौं।मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइएको छ।शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो।पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी परिवार तथा आफन्तजनलाई जिम्मा लगाइएको हो।कोहीले शव लगिसकेका छन् भने कोही लैजाने तयारी छन्।शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्