रहेनन् गायक केके (कृष्णकुमार कुन्नथ) बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्