पैसाको लागि जे पनि गर्दै शंकर ग्रुप काठमाडौं।शंकर ग्रुप र शौरभ ग्रुपले अर्थ मन्त्रालयलाई प्रभावित गरेर फेरी वार्षिक करोडौं रुपैँया राज्यबाट छुट लिने भएका छन्।आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले मासिक १० करोडबढीको बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम दुई देखि १५ प्रतिशत छुट दिने घोषण गरे।सर्वोत्तम स्टिलसहितका ६ उद्योगलाई फाइदा हुने गरी अर्थमन्त्री शर्माले स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुटको घोषणा गरिदिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्