आकाशमा हराएका जमीनमा भेटिए, आफन्तका आँखामा खुसी मेटिए काठमाडौं।पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्।आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०स्१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन।आकाशमा हराएका उक्त जाहाज जमीनमा भेटिएको छ र यो संगै भौतारिरहेका आफन्तका आँखामा खुसी मेटिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्