तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन गर्दै सुरक्षाकर्मी र स्थानीय काठमाडौं। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको थियो। अहिले सुरक्षाकर्मीको टोलीले घटनास्थलमा पुगेर शव संकलन गर्ने काम गरिरहेको छ। सोमबार दिउँसो ट्वीट गर्दै प्राधिकरणले १६ वटा शव संकलन गरेको हो। मुस्ताङको थसाङ–२ स्थित कोवाङ नजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्