बजेटमा पर्यटन क्षेत्रका लागि के–के कुरा छ ? काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा पर्यटन क्षेत्रका लागि धेरै नयाँ कुरा समेटिएका छन् । जसमा हरित पर्यटन र पर्या पर्यटनको विकास गरिने, ऐतिहासिक शासकिय संग्रहालय निमार्ण गरिने तथा पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गरिने उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्