बजेटमा उद्यम, यस्तो छ नयाँ व्यवस्था काठमाडौं। सरकारले स्टार्ट अप व्यवसायका लागि सुरुवाती पूँजी उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा युवा उद्यमि र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई पुँजी उपलब्ध गराउन च्यालेन्ज फण्डको व्यवस्था गरिने भएको हो । यस्तै जडिबुटी खेतीमा विमाको व्यवस्था गरिने तथा ठूला तथा मझौला उद्योगले स्टार्ट अपलाई सहयोग गर्ने व्यवस्था लगाएतका कार्यक्रम सरकारले बजेट मार्फत समेटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्