आगामी बजेटमा किसानका लागि के–के कुरा छ ? काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी हो। सरकारले बजेटमा कृषि क्षेत्रका लागि धेरै नयाँ कार्यक्रम घोषणा गरेको छ। जसमा, किसान पेन्सन योजना शुरु गरिने, सबै वडामा कृषि प्राविधिकको व्यवस्था तथा स्थानीय तहमा कृषि गर्भाधान सेवा पुर्याइने उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्