नेपाली फिल्म ‘लोरी’ लाई ‘स्पेसल मेन्सन’ अवार्ड काठमाडौं। नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ‘स्पेशल मेन्सन’ अवार्ड जितेको छ। नेपालबाट पहिलो पटक छनोट भएको फिल्मले कान्समा अवार्ड जितेर इतिहास रचेको छ। सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा रहेको फिल्मले जुरीबाट ‘स्पेशल मेन्सन’ अवार्ड प्राप्त गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्