सम्पर्कविहीन ताराको जहाज यसरी खोज्दै काठमाडौं।पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन जहाज खोजी कार्य जारी छ।स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको छ।बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो।मौसम खराबीका कारण विमानको खोजी कार्यमा समस्या आएको छ।खराब मौसमका बीच नेपाली सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्