बालेनमाथि भर, काठमाडौं बन्ला त नमूना शहर ? काठमाडौं।अन्तत काठमाडौं महानगरको मेयरमास्वतन्त्र उम्मेदवार बालेनले बाजी मारेका छन्। पेशाले इञ्जिनियर र पहिचान गायकको बनाएका बालेन बनेका छन्।मधेशी मूलका उनले रैथाने नेवार समुदायको बसोबास रहेको काठमाडौंमा विजयी भएर एकैपटक धेरै सन्देश दिएका छन्।अब बालेनबाट जनताले कुरा होइन आफ्ना समस्या र सपना पुरा भएको हेर्न चाहेका छन् ।सांकृतिक र ऐतिहासिक सम्पदको संरक्षण गर्दै ५ वर्षभित्र बालेनले काठमाडौं महानगरको मुहार फेर्नु पर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्