स्पा मसाजसँगै जोडिएको स्वस्थ जीवनशैली काठमाडौं।आधुनिक जीवनशैली र व्यस्त कार्यतालिकाजस्ता कारण मानिसको मानसिक तथा शारीरिक तनाव दैनिक बढ्दो छ। विशेषगरी, सहरिया वातावरणमा बदलिँदो परिस्थितिसँगै मानसिक तथा शारीरिक तन्दुरुस्तीका विभिन्न उपचार र सामग्री पनि थप भइरहेका छन्।पछिल्लो समय यिनै समस्याको उपचारमा प्रभावकारी बन्दै गएको छ स्पा थेरापी।स्पा सेवा पर्यटकीय स्थानमा बढी विकास भएको पाइन्छ।समाजको संस्कृति र मानिसको उमेरअनुुसार फरक–फरक स्पाका सेवा र विधिहरू पाइन्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्