भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोभित्र २ वटा ट्यांकरमा आगलागी काठमाडौं।रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ।शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो।आगलागीका अन्य कारण खुल्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्