याद गरौं, यस्ता लक्षण थाईराइडका हुनसक्छन् काठमाडौं। तपाईंलाई थाहा छ ? थाइराईड मूख्य गरी ४ किसिमका हुन्छन् । मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा.सुनिल पोखरेलका अनुसार थाइराईड हर्मोन हाम्रो शरिरलाई आवश्यक हुन्छ। यसको कमीले मानिसको टाउको देखि खुट्टासम्म असर गर्ने उनी बताउँछन्। थाइराईडको कारण कपाल झर्ने, थुक निल्न गाह्रो हुने, मुटुको धडकन कम हुने, महिलाहरुमा गर्भ नबस्ने, गर्भ तुहिने जस्तो समस्या देखापर्ने डाक्टर बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्