विद्यार्थी कहिलेसम्म शिक्षकबाटै असुरक्षित रहने ? काठमाडौं। चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। मंगलबार बिहानदेखि कलेजका विद्यार्थी शिक्षक जनार्दन अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका हुन। पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्। मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्