बलात्कार आरोपी मनोज पाण्डे काठमाडौं जिल्ला अदालतमा काठमाण्डाै।बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ।सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई आज काठमाण्डाै जिल्ला अदालत पुर्‍याएकाे थियो। जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्