चुरे क्षेत्रलाई संरक्षण गरेर बालुवा गिट्टी बेच्नु पर्छ :राजेन्द्र मल्ल काठमाडौं।चुरे क्षेत्रलाई संरक्षण गरेर बालुवा गिट्टी बेच्नु पर्छ भन्ने कुरालाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन्।खोलाको छेउछाउमा रहेको बालुवा र गिट्टीलाई सही तरिकाले निर्यात गर्न पर्ने कुरामा जोड दिएका छन्।देशको आर्थिक अवस्थालाई हेरेर पनि यस्तो गर्न सके अर्थतन्त्रमा समेत टेवा पुग्ने पनि उनले प्रस्टाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्