समस्यै समस्या छ भन्थे, अवसर देखेर नेपाल फर्किएँ काठमाडौं। १३ वर्षको वैदेशिक बसाईपछि स्वदेशमै केही गर्नुपर्छ भनेर आङ फुर्वा शेर्पा नेपाल फर्किए। नेपालमा उनले ९० लाख रुपैयाँमा गाईफर्म सञ्चालन गरे। त्यसपछि आवश्यक दानाका लागि छुट्टै उद्योग खोले । बजार विस्तार गर्न आफ्नै डेरी उद्योग र धेरै बिक्रीकेन्द्रहरु विस्तार गरे । तरकारीको बजारले प्रभावित उनले तरकारी खेती पनि शुरु गरे। उनको उद्देश्य भनेको सालकालाई एउटा ब्राण्ड बनाउने रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्