मनोरञ्जन र अनौपचारिक क्षेत्रका महिलाहरु यौन हिंसाका कारण प्रताडित हुनु परेको छ काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापामगरले महिलाहरुलाई प्रयोग गर्ने बस्तुको रुपमा मात्र लिने मान्यता हट्नुपर्ने बताएकी छन्। एक कार्यक्रममा बोल्दै उनले मनोरञ्जन र अनौपचारिक क्षेत्रका महिलाहरु यौन हिंसाका कारण प्रताडित हुनु परेको बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्