हामीलाई बलात्कार गर्न बन्द गर ! काठमाडौं।सामाजिक संजालमार्फत् एक युवतनीले आफूमाथि यौन हिंसा भएको खुलासा गरेपछि उनको समर्थनमा प्रदर्शन भइरहेको छ।आज काठमाडौंको माइतीघर र पोखरामा युवतीको लागि न्याय माग्दै प्रदर्शन भएको।सयौंको संख्यामा युवाहरु स्वतस्फूर्त रुपमा पीडित युवतीलाई न्याय माग्दै अभियानमा जोडिएका छन्।हिजो बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका उनीहरुले आज माइतीघरमा ‘फ्ल्यास मब’ पनि प्रदर्शन गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्