हावाहुरीका कारण नारायणी नदि पुलमा ट्रक पल्टियो काठमाडौं।भीषण हावाहुरी र पानीका कारण चितवनको नारायणी पुलमा एउटा ट्रक पल्टिएको छ।नारायणी पुलमा रहेको बिजुलीका पोलहरू प्राय ढलेका छन्।यस्तै सिनर्जी एफ एमको टावर समेत भाँच्चिएको छ र थुप्रै ठाउँमा रुखहरु पनि ढलेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्