हरेक वस्तुमा नेपालीपन, हाम्रै माटोको स्वदेशी उत्पादन काठमाडौं। माटोको स्थापना केवल नेपालको उत्पादनलाई मुलुकको उत्थानका लागि स्थापित गरिएको हो। आफ्नै फार्मबाट उत्पादित ताजा तरकारी, फलफूल तथा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु नै माटो ब्राण्डको स्टोरमा उपलब्ध हुन्छ। यहाँ विशेष गरी स्यानिटाइजर, पानि , मह, दाल, चामल, घिउँ, अचार, तेल, मसला, काजु किस्मीस जस्ता सामग्रीहरु बिक्री वितरण गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्