विदेशी ब्राण्डलाई विस्तापित गरिरहेका नेपाली जुत्ताहरु काठमाडौँ।काठमाडौंको भृकुटीमण्डप्पमा स्वदेशी जुत्ता चप्पलको मेला लागेको छ।स्वदेशी उत्पादनको प्रयोग बढाउन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालले मेलाको आयोजना गरेको हो।जेठ ८ गतेसम्म चल्ने मेलामा १९ स्वदेशी उद्योगका ३० स्टल रहका छन्।मेलामा विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलमा १० देखि ५० प्रतिशत छुट समेत दिने आयोजकले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्