जब गुडिरहेको बसमा एक्कासी आगो लाग्यो काठमाडौं।शुक्रबार बिहान अनामनगरमा एक्कासी गुडिरहेको बसमा आगलागी भएको छ।बा ५ ख ११७५ नम्बरको बसको एक भागमा एक्कासी आगो लागेपछि गाडीभित्र रहेका यात्रुहरु बाहिर निस्किएका थिए।समयमै ट्राफिक प्रहरी पुगेकाले कुनै अप्रिय घटना हुन भने पाएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्