अब हप्ताको दुई दिन सार्वजनिक बिदा हुँने सरकारले साताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिइने भएको हो। सरकारले परीक्षणको रुपमा यो व्यवस्था लागू गर्न खोजेको हो। सार्वजनिक बिदा दिएर काम गर्ने दिन घटाएको भएपनि ड्यूटी आवर भने बढाइएको छ। मन्त्रीपरिषद्को निर्णयका अनुसार कर्मचारीहरुले बिहान साढे ९ बजेदखि साँझ साढे ५ बजेसम्म काम गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्