याद गरौं,यी बस्तु नेपाल ल्याउँन पाइँदैन सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक गाइएको हो। सरकारले २०७९ को असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको हो। वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा भने यो प्रतिबन्ध लागू हुँदैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्