स्वदेशी उत्पादनलाई बजार दिने माटो यतिबेला देशको आर्थिक अवस्था तहसनहस हुने डर सबैमा रहेको पाइन्छ।यस्तो अवस्थामा हामी आफ्नो उत्पादन प्रयोग गर्ने भन्दा बाहिरबाट ल्याएको सामानहरु उपभोग गर्ने गरेका छौं।यस्तो अवस्थालाई मध्यनजर गर्दे स्वदेशमा बनेको र स्वदेशी उत्पादनलाई प्रवद्धन गर्न माटो नामको ब्याडले बजारमा काम गर्दै आएको छ।यस्ले स्वदेशी उत्पादनलाई राम्रो बजार दिइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्