ललितपुरको अक्सिजन प्लान्टभित्र विष्फोट, १ को मृत्यु र घाइते कति ? काठमाडौं।ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ।बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्