सबैलाई थाहा नहुन सक्छ ललितपुरमा पनि एउटा कर्णाली छ भौगोलिक बनावटको आधारमा ललितपुरको दक्षिणी भेगलाई दोस्रो कर्णालीको नामबाट चिनेने गरिन्छ। पाँच हजार राहत लिनका लागि उल्टै दश हजार खर्च हुने कोन्ज्योसोम गाउँपालिका, ललितपुरका अध्यक्ष गोपिलाल सिंतान बताउँछन्। सडकदेखि सिक्षा विस्तार र जनजीवनलाई राहतको हेतु राजनीतिमा लागेको सिंतानले बताए। यस्तै उनले सुगम नगरपालिकालाई बजेट छुट्याउनु भन्दा दुर्गम र पहाडी भेगका लागि छुट्याउनु पर्ने समेत जिकिर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्