जनताले मत दिनै नपाउने अनौठो संसदीय निर्वाचन काठमाडौं। अफ्रिकाको सबैभन्दा पूर्वी देश सोमालियाको संसदिय निर्वाचनमा जनताले मत नै दिन पाउँदैनन्। त्यस ठाउँमा भर्खरै ४ महिना लगाएर संसदीय निर्वाचन सम्पन्न भएको छ। यो देशले अपनाएको जटिल र अप्रत्यक्ष निर्वाचन प्रणालीका कारण यस्तो भएको हो। डेढ करोड बढी जनताको नेतृत्व छान्न केही हजारले मात्रै मतदानमा भाग लिन पाउँछन्। देशमा भ्रष्ट्राचारविरुद्ध काम गर्ने कुनै पनि निकाय नै छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्