पल शाह प्रकरणमा पीडितले फेरिन बयान काठमाडौं। अभिनेता पल शाहको प्रकरणले नयाँ मोड लिने संकेत देखिएको छ । पीडित बालिकाले नै अदालतमा बयान फेरेपछि घटनाले नयाँ मोड लिने देखिएको हो । जिल्ला अदालत तनहँुमा चलिरहेको बयानमा उनले आफूलाई जबरजस्ती हस्ताक्षर गर्न र उजुरी दिन दबाब दिएको भन्दै बयान फेरेकी छिन्। उनका पिताले समेत दवाव र प्रभावमा परेर जाहेरी दिएको बयान अदालतमा दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्